भारतबाट ल्याएका पाँच हजार बढी कुखुराका चल्ला बरामद
नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला आज यहाँ बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालयले अन्दाजी पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
