नेपाली कांग्रेसद्वारा ७ नेतालाई स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा ७ जना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले सम्बन्धित नेताहरूलाई पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
