SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०३:१२ AM · 1 मिनेट पढाइ

बढ्दै सम्बन्ध विच्छेदका मुद्दा 

नवलपरासी जिल्लामा पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेद (डिभोर्स) का मुद्दा उल्लेख्य रूपमा बढ्दै गएका छन् ।