माटो परीक्षणबाट किसानको उत्पादन वृद्धि गर्ने लक्ष्य
भैरहवामा माटो परीक्षण अभियानलाई तीव्र बनाइएको छ । खेतीपातीलाई वैज्ञानिक र उत्पादनमुखी बनाउने उद्देश्यसहित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ भैरहवाले चालु आर्थिक वर्ष २०८२/८३ मा माटो परीक्षण अभियानलाई तीव्र बनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
