SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

ट्राफिक कार’बाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कार'बाहीमा परेका छन् । यसबाट राज्य कोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ ।