SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

‘मिथ्या प्रचार गरिँदा परिवार योजनामा प्रभाव पर्न सक्छ’

नेपालमा जनसङ्ख्यामा वृद्धिदर र प्रजनन दरमा कमी भएकाले अब चाँडै जनसङ्ख्या ऋणात्मक हुन्छ भनी गरिएको प्रचार मिथ्या भएको जानकारी गराइएको छ ।