SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

नाकाबन्दीले इरान थिचिँदै

इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ ।