SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

उत्तर कोरियामा यस वर्ष देखिएको ‘असामान्य’ र ‘गम्भीर’ खडेरीले खाद्य सुरक्षामाथि गहिरो दबाब सिर्जना गरेको छ ।