पूर्वी लिबियामा डुङ्गा दुर्घ’टना, ७ जनाको उद्धार, १७ जनाको मृ’त्यु
लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दु'र्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको श'व बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
