SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

६ महिनामा २ हजार ६ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा २ हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् ।