SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

वर्षापछि वायुको गुणस्तरमा सुधार

गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो ।