SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार ४६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ ।