SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरूलाई सशक्त बनाउनको लागि  एउटा छुट्टै महिला बजार खोलिएको  जनाइएको छ ।