मध्य पूर्व द्वन्द्व चरम उत्कर्षमा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्विः डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्षमा पुगेको उल्लेख गर्दै विश्वव्यापी रूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मीहरू माथिको आक्रमण बढिरहेको बताएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
