SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

कचनकबल गाउँपालिका–३ मा   विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।