SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदै छन् विद्यार्थी भर्ना

नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइ नभ्याइ छ ।