SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँच पास बन्द

चीनबाट आयात गरिएका व्यावसायिक सामग्रीको भन्सार जाँच पास प्रक्रिया रसुवा भन्सार कार्यालय टिमुरेले अस्थायी रूपमा बन्द गरेको छ ।