SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिएका छन् ।