SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।