कपिलवस्तुमा भएका दुर्घटनामा २० जना घाइते
कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानमा भएको बस र मोटरसाईकल दुर्घटनामा बिस जना घाईते भएका छन । तौलिहवा जितपुर सडकखण्डको कपिलवस्तु नगरपालिका वडा नम्बर ११ निग्लिहवामा लु १ ख ८७९४ नम्बरको बस अनियन्त्रित भई पल्टिदा १९ जना यात्रु घाईते भएका छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
