सिद्धार्थ गौतमबुद्धः न्यून शुल्कमा उत्कृष्ट शिक्षा दिने क्याम्पस
टवल तथा आसपासका क्षेत्रका युवायुवतीहरूमा शिक्षा प्राप्त गर्ने चाहना र अवसरको आवश्यकता मध्यनजर गर्दै वि.सं. २०४८ सालमा स्थापना भएको सिद्धार्थ गौतमबुद्ध क्याम्पस आज एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा विकसित हुँदै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
