SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०२:२३ AM · 1 मिनेट पढाइ

मिडियाले बोक्दै लुम्बिनीको पहिचान

बुद्ध र लुम्बिनी बौद्ध धर्मग्रन्थहरू, विशेष गरी ‘बुद्ध वंश’ र अन्य त्रिपिटकका सामग्रीहरूका अनुसार, शाक्यमुनि गौतम बुद्धभन्दा अघि पनि धेरै बुद्धहरूको आगमन भएको मानिन्छ ।