SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

अतिक्रमित जग्गा छाड्न २१ दिने सूचना

जिल्ला प्रशासन कार्यालय दाङको नाममा रहेको घोराही उपमहानगर पालिका १३ र १४ नम्बर वडामा रहेको ९.२८ हेक्टर जग्गा खाली गर्न २१ दिने सूचना जारी गरिएको छ ।