SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ ।