SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

अमेरिकी नियामक निकायको नयाँ प्रस्तावले प्रविधि व्यापारमा नयाँ तनाव निम्त्याउने सङ्केत देखिएपछि चीनले कडा आपत्ति जनाएको छ ।