SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

  पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ ।