भिजन लुम्बिनीको नमः बुद्ध हाइड्रोपावरले तिनाउमा ३.४४ मेगावाटको बिजुली निकाल्ने
सामूहिक लगानी मार्फत आर्थिक समृद्धिको लक्ष हासिल गर्ने उद्देश्यसहित स्थापित भिजन लुम्बिनी लिमिटेडद्वारा प्रवर्द्धित नमः बुद्ध हाइड्रोपावर प्रा.लि.ले तिनाउ खोलामा ३.४४ मेगावाटको बिजुली निकाल्ने घोषणा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
