SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०५:४३ PM · 1 मिनेट पढाइ

डोजर होइन, कानुनबाट समाधान खोजौँ” – गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुकुम्बासी समस्या समाधानमा सरकारको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले डोजर प्रयोग गरेर बस्ती हटाउने कार्यलाई “प्रक्रियागत न्यायको विपरीत” भन्दै तत्काल रोक्न सरकारसँग माग गरेका छन्।