नेपाली आकाशमा उडान भर्दै डाँफे एयर
काठमाडौं । नेपालको आन्तरिक हवाई उडानमा नयाँ वायुसेवा कम्पनी ‘डाँफे एयरलाइन्स’ले सेवा सञ्चालनको तयारी थालेको छ । आक्रामक बजार विस्तारको योजनासहित आएको यस वायुसेवाले आगामी दशैंको अवसर पारेर असोजदेखि उडान सुरु गर्ने तयारी गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
