SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०६:०६ PM · 1 मिनेट पढाइ

आगामी बजेट १९ खर्बको हाराहारीमा, कर दर घटाउने सरकारको तयारी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब १९ खर्ब रुपैयाँको यथार्थपरक बजेट ल्याउने तयारी गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई नयाँ दिशामा मोड्ने लक्ष्यसहित बजेट तयार पारिँदै रहेको बताएका छन्।