SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०६:१४ PM · 1 मिनेट पढाइ

राजनीतिक नियुक्ति खारेजीतर्फ सरकार ४३ निकायका ११ सय बढी पद आउट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृत्वको सरकारले विगतमा राजनीतिक पहुँच, प्रतिस्पर्धाविहीन प्रक्रिया र विधि मिचेर गरिएका नियुक्तिहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले यसका लागि विशेष अध्यादेश ल्याउने तयारी गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ।