SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

महिलाको शक्ति बनेकी बडिबिल्डर ‘रविना’

गीन बत्तीहरूले झिलिमिली बनेको स्टेज, दर्शकहरूको हर्ष ध्वनि र बिचमा आत्मविश्वासले भरिएको एक महिला ।