SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

परालको आगोः कथाभन्दा अभिनयमा सफल

  नेपाली साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा सङ्ग्रह ‘नासो’ मा समेटिएको कथा ‘परालको आगो’ लाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘परालको आगो’ अहिले देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ ।