SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०३:३६ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रादेशिक अस्पतालको १० वर्षे रणनीतिक मार्गचित्र

आजभन्दा ११६ वर्ष अगाडि, जतिबेला चिकित्सा सेवा सामान्य नागरिकका लागि पहुँचभन्दा बाहिरको एउटा ‘मृगतृष्णा’ जस्तो थियो, त्यस्तो कठिन परिस्थितिमा विक्रम संवत् १९६७ मा ‘बुटवल अस्पताल’ को स्थापना भएको थियो।