SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

३ दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ ।