SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीबाट ८ लाख ५८ हजार राजस्व सङ्कलन

बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु आठ लाख ५८ हजार राजस्व दाखिला भएको छ ।