SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

लेबनानमा भएको इजरायली आक्र’मणमा १३ जनाको मृ’त्यु

दक्षिणी लेवनानमा भएको इजरायली आक्र'मणमा १३ जनाको मृ'त्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो ।