SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

८६ थान बम र विस्फोटक सामग्री सुरक्षित डिस्पोज

सल्यान प्रहरी परिसरभित्र फेला परेका ८६ थान बम तथा विस्फोटक सामग्री नेपाली सेनाको विशेष बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।