SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

मानव एकता दिवसमा सल्यानमा ३४ जनाद्वारा रक्तदान

मानव एकता दिवसको अवसरमा सल्यानमा रक्तदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।