SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

अध्यादेश जारी : कुनकुन संस्था र पद खारेज हुदैँ ?

काठमाडौं । रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन्। अध्यादेशमार्फत १ सय १० वटा कानून परिमार्जन गरिने र त्यसका आधारमा विभिन्न नियामक निकाय, सार्वजनिक संस्था तथा राज्यका अंगमा कार्यरत १,५३४ पदाधिकारी पदमुक्त हुने व्यवस्था गरिएको छ।