SHARE
बुटवल टुडे · सोमबार १४ बैशाख २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

नवरत्नका विद्यार्थीलाई सीप सिकाउन: ‘पढ्दै कमाउँदै कार्यक्रम’

बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ सेमलार तथा तामनगर क्षेत्रमा बिदाको दिन विद्यालय पोसाकमा विद्यार्थीहरूले विभिन्न परिकार बनाएर बेच्दै गरेको, हाते सामग्री बनाएर बिक्री गर्दै गरेको त कुनैले आफ्नो उत्पादन बजारीकरण गर्दै आएको देखिन थालेको छ ।