SHARE
बुटवल टुडे · सोमबार १४ बैशाख २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय उडान नहुँदा जोखिममा लुम्बिनीको लगानी 

शाक्य मुनी बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय विकास र प्रवर्द्धन गरी राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ २०७१ सालमा सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न शिलान्यास गरियो ।