SHARE
बुटवल टुडे · सोमबार १४ बैशाख २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती

यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।