SHARE
बुटवल टुडे · सोमबार १४ बैशाख २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

आगोमा जलेर गम्भीर घाईते भएकी बालिकालाई सहयोग जुटाउदै बिमल सुनार

गुल्मी जिल्ला मालिका गाउँपालिका–५ छापहिले भेडिखोर निवासी प्रकाश बि-ककी ८ महिने छोरी रेखा बिक आगोमा जलेर गम्भीर घाइते भएकी छन् ।