SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

क्यालेन्डरमा सीमित विश्व औलो दिवस 

‘मलेरिया शून्य बनाउन पहल गरौँ’ भन्ने नाराका साथ विश्व औलो दिवस शनिवार औपचारिकताका लागि मात्रै भए पनि नेपालमा मनाइएको छ ।