SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

‘बुटवल सहर हाम्रो हो, राम्रो बनाऔँ’

बुटवल उपमहानगरपालिकाले फुटपाथ व्यापारी तथा सडक पेटी अतिक्रमण गरेर पैदल यात्रीलाई सास्ती दिनेहरू माथि अङ्कुश लगाउने जो प्रयास गरिरहेको छ, त्यस कार्यलाई सबैको समर्थन प्राप्त हुनु जरुरी छ ।