२ हजार ४ सय ९२ जना ट्राफिक कारबाहीमा
बितेका २४ घण्टामा २ हजार ४ सय ९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख चार हजार राजस्व दाखिला भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
