SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ ।