SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

इन्धन मूल्यवृद्धिले विकास निर्माण प्रभावित, जिल्ला दररेट संशोधन गर्न माग

पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धिका कारण पश्चिम नवलपरासीका सातै स्थानीय तहका प्रमुखहरूले जिल्ला दररेट संशोधन गर्न माग गरेका छन् ।