SHARE
बुटवल टुडे · आइबार​ १३ बैशाख २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा प्रहरीको ‘स्वीप अप्रेसन’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सञ्चालन गरेको विशेष ‘स्वीप अप्रेसन’का क्रममा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा १०३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।